मनोवाद
Romanized: manovaada, manovaad, manowaada, manovad
आफू मात्र एक्लै गुनगुनाउने काम; स्वगत कथन; एकालाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफू मात्र एक्लै गुनगुनाउने काम; स्वगत कथन; एकालाप।
२.
त्यस्तो एक्लो वार्तालापयुक्त साहित्यिक रचना।