मनोवादी
Romanized: manovaadi, manowaadi, manowadi, manovaadee
बुद्धिवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बुद्धिवादी।
२.
मन तथा मानसिक प्रक्रियामा जोड दिने; मनको कुरा बताउने, विश्लेषण गर्ने।