मनोवाञ्छा

Romanized: manovaanychhaa, manovaanychha, manovanychhaa, manowaanychhaa

मनको धोको; मनको इच्छा; अभिलाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनको धोको; मनको इच्छा; अभिलाषा।

सम्बन्धित शब्दहरू