कामेच्छा
Romanized: kaamechchhaa, kaamechchha, kamechchhaa, kaamechchh
कामप्रतिको इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामप्रतिको इच्छा।
२.
यौनेच्छा; मैथुनेच्छा।