पृच्छा
Romanized: prichchhaa, prichchha, prichchh, prichchaa
प्रश्न सोध्ने इच्छा; जिज्ञासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रश्न सोध्ने इच्छा; जिज्ञासा।
२.
प्रश्न; सबाल।