आफुजेलो
Romanized: aaphujelo, aafujelo, afujelo, aphujelo
छिमेकीसँग भारोपर्म नगरी घरको काम आफैँ गर्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
छिमेकीसँग भारोपर्म नगरी घरको काम आफैँ गर्ने अवस्था।