भुजेल Romanized: bhujel, bhujela घर्ती, मगरको थर विशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 घर्ती, मगरको थर विशेष। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम १. पूर्वदासहरूका लागि दिइएको सम्मानजनक उपाधि। २. मगरको थरविशेष; भुजेल जातिको थर; घर्ती। सम्बन्धित शब्दहरू भुजेली भुज जेल अजेल गजेल डिजेल नाजेल भुजिचा