भुज

Romanized: bhuj, bhuja

हस्त; हात; बाहुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हस्त; हात; बाहुली।
२.
हाँगो; शाखा।
३.
रेखागणितमा कोण बनाउनका लागि खिचिने सोझो रेखा।
४.
हात्तीको सुँड।

सम्बन्धित शब्दहरू