भुजा
Romanized: bhujaa, bhuj, bhuja
भुजा (bhujaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भुजा(१)
(नाम [संस्कृत])
१..
बाहुली; हात; हस्त।
२..
रेखागणितमा कोण बनाउन खिचिने सरल रेखा।
भुजा(२)
(नाम [प्राकृत भुज्जिअ])
१..
अनदी, चिनियाँ आदि धानको चामल भुटेको खट्टे ।
२..
खाजामा खाइने त्यस्तो खट्टे वा सिरौंला आदि खानेकुरो।
३..
भात (प्रायः दरबारिया बोलीमा)।