आमचुनाव

Romanized: aamachunaava, aamachunaav, aamachunava, amachunaava

सम्पूर्ण जनताले आफ्नो प्रतिनिधि छान्ने काम;देशको प्रतिनिधिसभाका लागि गरिने देशव्यापी चुनाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
सम्पूर्ण जनताले आफ्नो प्रतिनिधि छान्ने काम;देशको प्रतिनिधिसभाका लागि गरिने देशव्यापी चुनाव।
२.
साधारण निर्वाचन; सार्वत्रिक निर्वाचन; प्रमुख निर्वाचन; सामान्य निर्वाचन।

सम्बन्धित शब्दहरू