आयतमण्डल

Romanized: aayatamandala, aayatamandal, ayatamandal, ayatamandala

वायुमण्डलको तेस्रो र अन्तिम आवरण जसमा विद्युत्‌शक्ति रहेको अणुको अंश हुन्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वायुमण्डलको तेस्रो र अन्तिम आवरण जसमा विद्युत्‌शक्ति रहेको अणुको अंश हुन्छ।

सम्बन्धित शब्दहरू