आयताकार

Romanized: aayataakaara, aayataakaar, aayataakara, aayatakaara

चौँडाइभन्दा लमाइ बढी भएको; लामो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चौँडाइभन्दा लमाइ बढी भएको; लामो।

सम्बन्धित शब्दहरू