वृत्ताकार
Romanized: vrittaakaara, vrittaakaar, vrittaakara, vrittakaara
गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो।
२.
(विशेषण)
गोल आकार भएको; बाटुलो; गोलो।