वृत्तान्त
Romanized: vrittaanta, vrittaant, vrittanta, writtaanta
कुनै वस्तु वा विषयको विस्तृत विवरण; बयान; बेलिविस्तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा विषयको विस्तृत विवरण; बयान; बेलिविस्तार।
२.
हालखबर; समाचार।
३.
वर्णनात्मक कथा वा कहानी।
४.
इतिहास; पुख्र्यौली।