वृत्त

Romanized: vritta, vritt, writta, writt

केन्द्रबाट बराबर दुरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र; गोल परिधि भएको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केन्द्रबाट बराबर दुरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र; गोल परिधि भएको क्षेत्र।
२.
गोलाकार क्षेत्रको परिधि; बाटुलो घेरो; मण्डल।
३.
वृत्तान्त।
४.
अक्षरहरूको सङ्ख्याका आधारमा बनेको छन्द; वार्णिक र मात्रिक छन्द।
५.
(विशेषण) परिधि भएको; गोलो; बाटुलो।
६.
भएको, घटेको वा अस्तित्वमा आएको; घटित।

सम्बन्धित शब्दहरू