आयव्यय गणना
Romanized: aayavyaya gananaa, aayavyaya ganana, ayavyaya gananaa, aayawyaya gananaa
कुनै राष्ट्र वा सङ्घसंस्था आदिको सालभर वा खास अवधिभित्र हुने सम्भावित आय र व्ययको अनुमानित लेखाजोखा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै राष्ट्र वा सङ्घसंस्था आदिको सालभर वा खास अवधिभित्र हुने सम्भावित आय र व्ययको अनुमानित लेखाजोखा; आयव्ययको तथ्याङ्क।