आयव्ययक
Romanized: aayavyayaka, aayavyayak, aayawyayaka, ayavyayak
आगामी वर्षको निमित्त विभिन्न विभाग वा कामका निम्ति इन्तिजाम गरिएको आम्दानीखर्चको लेखाजोखा; बजेट; एक वर्ष वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आगामी वर्षको निमित्त विभिन्न विभाग वा कामका निम्ति इन्तिजाम गरिएको आम्दानीखर्चको लेखाजोखा; बजेट; एक वर्ष वा अरू कुनै समयावधिका लागि अनुमान गरिएअनुसार भविष्यको कार्य सञ्चालनमा प्रस्तुत गरिएको आर्थिक योजना।
२.
कुनै सरकारी, अर्धसरकारी संस्था आदिको सालभरमा हुने आम्दानी र खर्चको अनुमानित लेखाजोखा।