आरती स्याउँली
Romanized: aarati syaaumli, aarati syaumli, arati syaaumli, aarati syaaunli
विवाहमा दुलही भित्र्याउँदा दुलाहाका दिदीबहिनीले थालमा विभिन्न आकारका बुट्टामा बत्ती बाली गरिने आरती; निराजन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विवाहमा दुलही भित्र्याउँदा दुलाहाका दिदीबहिनीले थालमा विभिन्न आकारका बुट्टामा बत्ती बाली गरिने आरती; निराजन ।