आरी

Romanized: aari, aaree, aree, arii

आरी (aari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

आरी(१)

(नाम [संस्कृत])
1.
ससाना पात हुने, गुलाफी रङका बाटुला फूल फुल्ने काँडादार रुख वा कलेजी रङका लामा कोसा फल्ने त्यसैको फल।

आरी(२)

(नाम [संस्कृत आढक])
1.
अचार बनाउने वा अचार हाल्ने काममा आउने काठ, माटो आदिको सानो भिउँट; बिट नफर्किएको काठ वा माटाको फराकिलो भाँडो; आह्री।

सम्बन्धित शब्दहरू