आरु
Romanized: aaru, aru
लाम्चा पात हुने, कलेजी रङका सेता ससाना फूल फुल्ने एक जातको बोट वा त्यही बोटको भित्र हाडे बियाँ हुने फुस्रो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लाम्चा पात हुने, कलेजी रङका सेता ससाना फूल फुल्ने एक जातको बोट वा त्यही बोटको भित्र हाडे बियाँ हुने फुस्रो रङको फल।