आबरु

Romanized: aabaru, abaru

मानमर्यादा; इज्जत; सम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी आबरु]

१.
मानमर्यादा; इज्जत; सम्मान।
२.
लाज, सरम।

सम्बन्धित शब्दहरू