आबर्जे
Romanized: aabarje, abarje
गोस्वारा स्रेस्तामा भएको लगत वा आम्दानी, खर्चहरूबाट एक किसिमको कित्ता एकै महलमा पर्ने गरी रकमकलम छुट्ट्याई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी आबार]
1
गोस्वारा स्रेस्तामा भएको लगत वा आम्दानी, खर्चहरूबाट एक किसिमको कित्ता एकै महलमा पर्ने गरी रकमकलम छुट्ट्याई लेखिएको कागत।