बरु

Romanized: baru

बरु (baru) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बरु(१)

(संयोजक [संस्कृत वरम्])
१..
त्यसो भन्दा त; त्यसो भए त; होइन भने; तैबिसेक ।
२..
अथवा; वा; यद्वा।

बरु(२)

(नाम [संस्कृत वर+उ])
1.
वरका निम्ति कन्या माग्न जाने व्यक्ति; लमी।

सम्बन्धित शब्दहरू