बरुनो
Romanized: baruno
तरुनो शब्दका पछि गाँसिने र उमेर पुगेको भाव जनाउने शब्द। (जस्तै- तरुनोबरुनो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तरुण]
1
तरुनो शब्दका पछि गाँसिने र उमेर पुगेको भाव जनाउने शब्द। (जस्तै- तरुनोबरुनो)।