तरुनो
Romanized: taruno
तरुण; जवान; तन्नेरी। स्त्री. तरुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तरुण]
1
तरुण; जवान; तन्नेरी। स्त्री. तरुनी।