तरुनु
Romanized: tarunu
अरूलाई नदी वा खोलाको वारिबाट पारि पुर्याउनु; खोला तार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूलाई नदी वा खोलाको वारिबाट पारि पुर्याउनु; खोला तार्नु।
२.
पितृहरूको उद्धार गर्नु।