तरुल
Romanized: tarul, tarula
पानका जस्ता पात हुने लहरामा गिठ्ठा फल्ने र जरामा विभिन्न रङका खान हुने कन्द लाग्ने एक लहरे वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानका जस्ता पात हुने लहरामा गिठ्ठा फल्ने र जरामा विभिन्न रङका खान हुने कन्द लाग्ने एक लहरे वनस्पति।
२.
त्यसैको गानु।
३.
विशेष गरी माघे सङ्क्रान्तिमा खाइने कन्दमूल।
४.
लोकजीवनमा तरुल र वनतरुलका रूपमा चिनिने लहरे कन्दमूल।