रुल
Romanized: rul, rula
नियम; काइदा; रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नियम; काइदा; रीति।
२.
सोझो धर्को तान्न उपयोग गरिने काठ, प्लास्टिक आदिको साधनविशेष।
३.
सादा, बुट्टे वा सानाठुला रेखा अङ्कित गर्ने टाइपको प्रकार।