रुलर
Romanized: rular, rulara
ना. सोझो धर्को तान्नका निम्ति आड राखिने काठ, प्लास्टिक आदिको सामान; रुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. सोझो धर्को तान्नका निम्ति आड राखिने काठ, प्लास्टिक आदिको सामान; रुल।