कलर

Romanized: kalar, kalara

कोट, कमिज आदिको घाँटीमा फर्काइने कठालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कोट, कमिज आदिको घाँटीमा फर्काइने कठालो।
२.
कुकुरको घाँटीमा बाँध्ने छाला आदिको पेटी।

सम्बन्धित शब्दहरू