कलरव

Romanized: kalarav, kalarawa, kalaraw, kalaraba

मिठो र सुरिलो आवाज; कोमल र मधुर ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मिठो र सुरिलो आवाज; कोमल र मधुर ध्वनि।
२.
परेवाहरूको सामूहिक आवाज।

सम्बन्धित शब्दहरू