जनरव
Romanized: janarav, janarawa, janaraw, janaraba
ना. [सं.] जनताले आफूलाई मर्का पर्दा वा आफ्नो हितका लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउनुपर्दा भाषण, अखबार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताले आफूलाई मर्का पर्दा वा आफ्नो हितका लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउनुपर्दा भाषण, अखबार आदिका माध्यमबाट प्रकट गर्ने विचार; जनआवाज।