जनरल
Romanized: janaral, janarala
सेनाको उच्च अधिकृत; कर्णेलभन्दा माथिल्लो पद वा त्यसै पदको अफिसर; सेनाको महारथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सेनाको उच्च अधिकृत; कर्णेलभन्दा माथिल्लो पद वा त्यसै पदको अफिसर; सेनाको महारथी।
२.
सामान्य; साधारण।