रुनो
Romanized: runo
ज्यादै थोरै परिमाण; रैन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रेणु]
१.
ज्यादै थोरै परिमाण; रैन।
२.
बालुवा वा धुलाको कण।
३.
हे. रुना।