बरुनी

Romanized: barunee, barunii, baruni

बरुनी (barunee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बरुनी(१)

(नाम)
1.
काँडादार बोटमा सयपत्रीको जस्तो रङमा फुल्ने र रसले पेटमा भएको पत्थर गलाउँछ भनिने एक जातको फुल; त्यसकै बोट; चिप्लिकान।

बरुनी(२)

(नाम [तरुनी])
1.
'तरुनी' शब्दका पछि गाँसिने र उमेर पुगेको भाव जनाउने शब्द (जस्तै- तरुनीबरुनी)।

सम्बन्धित शब्दहरू