पुरुनी
Romanized: purunee, purunii, puruni
लाम्चा पात, काला गोला फल र रातो डाँठ हुने, आयुर्वेदमा रुचिकारक र पथ्य गुण बताइएको एक जातको अङ्गुर जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा पात, काला गोला फल र रातो डाँठ हुने, आयुर्वेदमा रुचिकारक र पथ्य गुण बताइएको एक जातको अङ्गुर जातको लहरो; सुपर्णी;पलासी।