पुरुरवा
Romanized: pururavaa, pururawaa, pururav, pururawa
पुराणप्रसिद्ध एक चन्द्रवंशी राजा; उर्वशीका मनुष्य- पति; बुधले इलाबाट जन्माएको छोरो; चन्द्रमाको नाति र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणप्रसिद्ध एक चन्द्रवंशी राजा; उर्वशीका मनुष्य- पति; बुधले इलाबाट जन्माएको छोरो; चन्द्रमाको नाति र अत्रिको पनाति।