पुरु
Romanized: puru
शर्मिष्ठाका गर्भबाट जन्मेका, ययातिका कान्छा छोरा; पुराणप्रसिद्ध चन्द्रवंशी राजा; पौरववंशका प्रवर्तक, कौरव र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शर्मिष्ठाका गर्भबाट जन्मेका, ययातिका कान्छा छोरा; पुराणप्रसिद्ध चन्द्रवंशी राजा; पौरववंशका प्रवर्तक, कौरव र पाण्डवका पूर्वज ।