पुरुरु
Romanized: pururu
एकभन्दा बढी पटक लगातार अपानवायु छोड्दा वा पाद्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) पुर्र]
१.
एकभन्दा बढी पटक लगातार अपानवायु छोड्दा वा पाद्दाको किसिमले।
२.
लामो पुर्रको आवाज।