पुरुरुरु
Romanized: purururu
अपानवायु निस्कँदाको झैँ धेरै बेर शब्द निकाल्ने गरी; अपानवायु निस्कने गरी; लगातार धेरै समय पुर्रपुर्र हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
अपानवायु निस्कँदाको झैँ धेरै बेर शब्द निकाल्ने गरी; अपानवायु निस्कने गरी; लगातार धेरै समय पुर्रपुर्र हुने गरी।