आर्थिक क्रान्ति

Romanized: aarthika kraanti, aarthika kranti, arthika kraanti, arthika kranti

आर्थिक क्षेत्रको उत्पादन पद्धति एवम् श्रम तथा वितरण पद्धतिमा गरिने आमूल परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आर्थिक क्षेत्रको उत्पादन पद्धति एवम् श्रम तथा वितरण पद्धतिमा गरिने आमूल परिवर्तन।

सम्बन्धित शब्दहरू