आलटाल
Romanized: aalataala, aalataal, aalatala, alataala
मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याङमल्याङ; आलेटाले; आनाकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) + टाल]
१.
मनले नखाएको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याङमल्याङ; आलेटाले; आनाकानी।
२.
काममा भरसक हच्कने प्रक्रिया; टारटुर।