आलमारी

Romanized: aalamaari, aalamari, alamaari, aalamaaree

भित्र तह तह मिलाएर फलेकहरू जडी खण्ड खण्ड गराइएको, ढोका लगाउन हुने र मालमत्ता राख्न हुने धातु वा काठको ठाडो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोर्तगाली अलमारियो]

1
भित्र तह तह मिलाएर फलेकहरू जडी खण्ड खण्ड गराइएको, ढोका लगाउन हुने र मालमत्ता राख्न हुने धातु वा काठको ठाडो सन्दुस; बोकेर ठाउँ सार्न मिल्ने दराज।

सम्बन्धित शब्दहरू