आलसतालस

Romanized: aalasataalasa, aalasataalas, aalasatalasa, alasataalasa

कामको बोझ; व्यस्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कामको बोझ; व्यस्तता।
२.
गर्मी, पीडा आदिले बेचैन हुने किसिम वा चाल; थकित अवस्था।
३.
(विशेषण) लखतरान; हैरान।
४.
अस्तव्यस्त।

सम्बन्धित शब्दहरू