आलस
Romanized: aalasa, aalas, alas, aalasha
आलस (aalasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
आलस(१)
(नाम [संस्कृत अतसी])
1.
गहतजस्तो थेप्चो, कैलो रङको, चिल्लो र लाम्चो तैलान्न; तिसी।
आलस(२)
(नाम [संस्कृत अलस])
१..
आलस्य; अल्छीपन।
२..
(विशेषण)
आलसी; अल्सी; जाँगर नभएको।