आलस्य

Romanized: aalasya, aalasy, alasy, aalashya

काममा मन नलाग्ने भाव; जाँगर नभएको स्थिति; अल्सीपन; सुस्ती; अल्छी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काममा मन नलाग्ने भाव; जाँगर नभएको स्थिति; अल्सीपन; सुस्ती; अल्छी।

सम्बन्धित शब्दहरू