आली लगाउनु
Romanized: aali lagaaunu, aali lagaunu, ali lagaaunu, aalee lagaaunu
धान रोप्नुअगि खेतका आलीमा नयाँ माटो थपेर चिल्लो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
धान रोप्नुअगि खेतका आलीमा नयाँ माटो थपेर चिल्लो पार्नु।