आलुबखडा

Romanized: aalubakhadaa, aalubakhada, alubakhadaa, aalubakhad

लाम्चा हरिया पात र झिनो पातलो बोटमा सेतो फूल हुने अनि बोटैमा गुलियो, अमिलो स्वादको गोल गोल फल लाग्ने बोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी आलूबुखारा]

1
लाम्चा हरिया पात र झिनो पातलो बोटमा सेतो फूल हुने अनि बोटैमा गुलियो, अमिलो स्वादको गोल गोल फल लाग्ने बोट; त्यसैको फल।

सम्बन्धित शब्दहरू