आवधिक

Romanized: aavadhika, aavadhik, aawadhika, avadhik

निर्धारित समयभित्रको; तोकिएका अवधिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निर्धारित समयभित्रको; तोकिएका अवधिको।
२.
तोकिएको समय समयमा निस्कने वा पूरा हुने (पत्रिका, योजना इ.)।

सम्बन्धित शब्दहरू