वधिक
Romanized: vadhik, wadhika, wadhik, badhika
वध गर्ने; मार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वध गर्ने; मार्ने।
२.
(नाम)
कस्तूरी।